बिस्तारै स्थानीय तहको निर्वाचनको माहौल तयार हुन थालेको छ छ । राजनीतिक दलहरू आन्तरिक छलफल, बैठक र प्रशिक्षणमा लागेका छन् । उम्मेदवार छनौटको विषय पनि चर्चामा छ । जिल्ला जिल्लामा प्रश्न यस्तो उठेको छ कि काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा लगायतका दलहरूसँग स्थानीय तहमा गठबन्धन बन्छ कि बन्दैन ? बन्यो भने कुन आधारमा बन्छ ?गठबन्धनका लागि केन्द्रमा जसरी शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ, स्थानीय नेताहरूचाहिँ आफ्नो ठाउँमा उम्मेदवार छनोटका लागि केन्द्रले हस्तक्षेप गर्न नहुने बताइरहेका छन् ।नेपा