प्रधानमन्त्री बनाएकोमा प्रचण्ड-माधवलाई धन्यवाद दिँदै देउवाले भने- गठबन्धनमा कसैले समस्या नल्याऔं

पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेको भन्दै गठबन्धन आवश्यक रहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले सबै नेताका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । ‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक […]

सम्बन्धित सामग्री

गठबन्धनमा को प्रधानमन्त्री बन्ने भन्नेबारे सल्लाह हुँदैछ : प्रचण्ड

काठमाडौं, ७ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने दाबी गरेका छन् । सांसदको शपथ लिएपछि आज (बिहीबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै यस्तो बताएका हुन् । उने भने,‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ ।’ पछिल्लो समय गठबन्धनमा सरकारको पहिलो […]

चुनावपछि शक्ति बाँडफाँडबारे गठबन्धनमा कुरा भएको छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ – कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछिको शक्ति बाँडफाँडबारे गठबन्धनमा कुनै कुराकानी नभएको जानकारी दिएका छन्। आइतबार बेलुका सम्पदाकहरुसँगको अनौपचारिक कुराकानीका क्रममा सभापति देउवाले सत्ता गठबन्धनमा अहिलेसम्म त्यस विषयमा प्रवेश नै नगरेको जनाएका हुन्। देउवाले भने, ‘त्यो विषयमा हामीले छलफल नै गरेका छैनौँ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कसले लिने भन्नेबारे कुराकानी भएको छैन।’ कांग्रेस, […]

गठबन्धनमा समस्या आउनु ठूलो कुरा होइन : प्रधानमन्त्री देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा समस्या हुन समान्य भएको बताएका छन् । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै पार्टीमा त समस्या हुन्छ भन्दै गठबन्धनमा समस्या हुन समान्य भएको बताएका हुन् । कार्यक्रमा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनभित्र झगडा सुरु हुन राम्रो नभएको बताएपछि सभापति देउवाले भने, ‘ एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त समस्या हुन्छ नि । यो ठूलो कुरा होइन । समान्य रुपमा लिनुपर्छ

गठबन्धनमा कुर्सीको समस्या सामान्य हो, प्रधानमन्त्री बने पछि थाहा हुन्छ : देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा हुने विवादलाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन्। उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा…

लोसपा गठबन्धनमा आए स्वागत गर्छौं : उपेन्द्र यादव

२५ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताएका हुन् । ‘एक हातले ताली बज्दैन, दुबै […]

गठबन्धनमा मतदान गर्न देउवाको आह्वान

विराटनगर-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार गठबन्धन कायम भएकाले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् ।नेपाली कांग्रेस मोरङले विराटनगरमा बुधबार आयोजना गरेको चुनावी सभामा देउवाले गठबन्धनमा आवद्ध दलहरूका कारणले आफू प्रधानमन्त्री भएको र राष्ट्रिय आवश्यकता गठबन्धन भएकाले यसप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए ।“गठबन्धनमा कुनै प्रकारको शंका उपशंका हुनुहुँदैन । बरू कांग्रेस […]

गठबन्धनमा निर्णायक वार्ता

काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक वार्ता हुने भएको छ । विहान ९ बजे बालुवाटारमा तय भएको वार्तामा एमसीसीकारे प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट धारणा माग गरेर आफ्नो अडान पनि राख्ने बुझिएको छ । देउवाले एमसीसीबारे निर्णय लिएरै गठबन्धनमा तोड्ने कि कायम राख्ने टुंगो लगाउन सक्ने बुझिएको छ । उनले हिजो विकल्पमा जान नेकपा […]

म प्रधानमन्त्री नभएपनि गठबन्धनमा शक्तिशाली नै रहेको छुः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि शक्तिशाली नै रहेको बताएका छन् ।  गठबन्धनमा आफू शक्तिशाली भएको कारणले विकास निर्माण कार्यमा कुनै समस्या नहुने बताउँदै उनले चुरे दोहनमा राजनीति लागेको भएको पनि दावी गरे । बुधबार महोत्तरीमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन ।’उनले तराई मधेशमा ऊर्जा र सिँचाइका लागि काम गर्ने पनि बताए । समग्र मधेशमा सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको बता

न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छः प्रधानमन्त्री

मकवानपुर, कार्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने प्रस्ट पारेका छन् । बुधबार नेपाल तरुण दलले उनकै निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अदालतमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने बताएका हुन् । ‘हाम्रो पाँच दलीय गठबन्धन छ, न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छ, […]