एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की रिसोर्ट ग्रान्ड कार्टल होटलमा भएको आगलागीमा परी ७६ जनाको मृत्यु हुनुका साथै ५१ जना घाइते भएका छन् । १२ तले होटलको चौथो तलाको रेस्टुरेन्ट क्षेत्र बाट आगलागी शुुरु भएको प्रारम्भिक रिपोर्टले जनाएको छ । अन्तर्राष्ट्रिय […]