वनमा आश्रित समुदायको उत्थान गर्न विश्व बैंकको अनुदान

जलवायु कार्यमा वनमा आश्रित आदिवासी जनजाती र स्थानीय समुदायको उत्थान गर्न विश्व बैंकले ५८ करोड रुपैयाँ अनुदानदिने भएको छ ।विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाबीच बुधबार अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।नेपालको वन क्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता सुदृढ गर्न ४.५ अमेरिकी मिलियन डलर अथार्त करिब ५८ करोड रुपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर […]

सम्बन्धित सामग्री

संस्कृति उत्थान

संस्कृति उत्थान समूहले देउसी भैलो कार्यक्रमको आयोजना ग¥यो। भट्याउने नाइकेलाई ’देउसी रे !’ भन्दै अन्यले साथ दिएका थिए।...

सीमान्तकृत समुदायको उत्थान गर्न बनाइएका तीन समिति अलपत्र

वर्षौँसम्म पदाधिकारी र कर्मचारी नहुँदा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र बादी समुदाय उत्थान विकास समिति निष्प्रभावी । कार्यालय छन्, कार्यक्रम केही...

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता

सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामिण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपतकालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ।

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने

३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई […]

निर्धन उत्थान लघुवित्त पनि एनपीएसमा आबद्ध

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको […]

युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक ३ वर्षमा अग्रीम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ। बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीले दावी गरेको छ। कम्पनीका अनुसार सार्वजनिक गरिएको जीवन बीमा उत्थान बीमा योजना न्यून आय […]

युनियन लाइफको जीवन उत्थान बिमा योजना

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बिमा योजना सार्वजनिक गरेको छ ।बिमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बिमा गर्ने व्यक्तिले अधिक लाभ लिन सक्ने कम्पनीको दावी छ । सो योजना उत्थान बिमा योजना न्युन आय भएका व्यक्तिदेखि अधिक आय भएका व्यक्तिले खरिद […]

सुर्खेतमा कोभिड प्रभावित कृषिक्षेत्रको उत्थान परियोजना लागु

सुर्खेतका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागु भएको छ। कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान, वित्तीय उत्पादन र सेवा विस्तार गर्ने उद्देश्यले परियोजना लागु गरिएको जनाइएको छ।

बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने सरकारको तयारी

काठमाडौं, फागुन ८ । सरकारले बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका ती समूदायहरुको हक, हित, अधिकारसहितको समग्र उत्थानका लागि वादी उत्थान विकास समिति, दलित उत्थान विकास समिति र पीछडा वर्ग उत्थान विकास समिति स्थापनाका लागि मन्त्री परिषदमा प्रस्ताव […]

राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर बिक्री खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ...