राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता

सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामिण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपतकालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ।