एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना

काठमाडौं नेस । नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्ने भएका छन । एनसेल आजियाटालेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा […]

सम्बन्धित सामग्री

एक वर्षमा राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ६३ करोड ६० लाख थान नयाँ नोट

काठमाडौं। नेपाल राष्ट्र बैंकले एक वर्षमा ६३ हजार ६० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ५२ अर्ब ६५ करोड ६० लाख बराबरका विभिन्न दरका ती नोट चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ। २०७९ असार मसान्तसम्ममा कुल ६ खर्ब ३२ अर्ब ४७ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेका छन्।

माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकका लागि माछापुच्छ्रे स्मार्ट मुद्धती खाता सञ्चालनमा ल्याएको छ । उक्त खाताका ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको […]

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

२८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा काठमाडौं, चैत्र २७ । यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ। एनसेलले नयाँ वर्ष २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकको लागि विषेश अफर ल्याएको जनाएको छ । यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, संचालनमा […]

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरू

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आइतबारबाट, सञ्चालनमा आएका छन् । यस आकर्षक न्यु इयर कम्बो प्याकअन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुचारु गर्न सक्छन् । प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम […] The post एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

सनराईज बैंकले ल्यायो स्वास्थ्य योजनामा थप सुविधा

काठमाडौं, ६ चैत्र । सनराईज बैंकले स्वास्थ्य योजनामा सुविधा थप गरेको छ। बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने भएको हो । बैंकको अनुसार स्वास्थ्य बिमाअन्र्तगत अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्मको बिमा दिइएको छ । उक्त बिमा रकम वर्षमा तीनपटकसम्म […]

यस्तो स्थानीय तह : जहाँ बजेट पारित भएको कसैलाई थाहै छैन

काठमाडौ : रौतहटको राजदेवी नगरपालिकाले प्रमुख धीरेन्द्र कुमार सिंह र उपप्रमुख अंशु सिंह पाएको चार वर्ष पूरा भयो। स्थानीय सरकार सञ्चालन भएपछि नगरपालिकाले कुन आर्थिक वर्षमा कति बजेट ल्यायो, कुन शीर्षकमा कति खर्च भयो? भन्‍ने जानकारी कसैलाई छैन। यतिसम्म कि नगरपालिकाले नगर सभा कहिले बस्यो? कति बजेट ल्यायो? चालु आर्थिक वर्षमा कति खर्च भयो? नगरपालिकाकी उपप्रमुख सिंहलाई समेत जानकारी छैन।सिंह भन्छिन्,‘म नगरपालिकाको उपप्रमुख हुँ, तर मलाई नगरसभा कहिले बस्छ कोको बस्छन् अहिलेसम्म थाहा

लक्ष्मी बैंकले ल्यायो नयाँ वर्षमा ‘शुभश्री लक्ष्मी बचत खाता’

काठमाडौं, ९ बैशाख । नयाँ वर्षको अवसरमा ४.५ प्रतिशत ब्याजदर सहितको अन्य आकर्षका सुविधा भएको बचत खाता लक्ष्मी बैंकले सञ्चालन गरेको छ । बैंकको अनुसार अरेन्ज सेभिङ प्लस प्रिमियम बचत खातामा ४.५ प्रतिशत ब्याजदरका साथै अन्य आकर्षक सुविधाहरू पनि रहेका छन् । उक्त बचत खाता भएका ग्राहकले वार्षिक १ लाखसम्मको स्वास्थ्य बिमा र १० लाख […]

यस्तो छ टाटा टिगोरको मूल्य र विशेषता

टाटाको लोकप्रिय गाडीमध्ये टिगोर पनि एक हो। तीन वर्षअघि बजारमा आएको टिगोरको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले टिगोरको सफलताको एक वर्षमा फेसलिफ्ट बजारमा ल्यायो।