माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो साढे ६ वर्षमा बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता

काठमाडौं, ३ असार । माछापुच्छ्रे बैंकले साढे ६ वर्षमा बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता संचालनमा ल्याएको छ। माछापुच्छ्रे स्मार्ट मुद्दती खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दोब्बर रकम पाउने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त खाता खोल्दा न्यूनतम ५० हजार भए पुग्छ। बैंकले खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म […]