लक्ष्मी बैंकले ल्यायो नयाँ वर्षमा ‘शुभश्री लक्ष्मी बचत खाता’

काठमाडौं, ९ बैशाख । नयाँ वर्षको अवसरमा ४.५ प्रतिशत ब्याजदर सहितको अन्य आकर्षका सुविधा भएको बचत खाता लक्ष्मी बैंकले सञ्चालन गरेको छ । बैंकको अनुसार अरेन्ज सेभिङ प्लस प्रिमियम बचत खातामा ४.५ प्रतिशत ब्याजदरका साथै अन्य आकर्षक सुविधाहरू पनि रहेका छन् । उक्त बचत खाता भएका ग्राहकले वार्षिक १ लाखसम्मको स्वास्थ्य बिमा र १० लाख […]