सार्वजनिक सवारी साधनको भाडा घट्यो सूचीसहित

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ।

सम्बन्धित सामग्री

उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो - NepaliPatra

काठमाडौँ। बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि बाग्मती प्रदेश सरकारले पनि प्रदेश भित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको हो। यो सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा […]

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद् पुनर्गठन, काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढ्यो

आज २०७९ असार १२ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा नेकपा एकीकृत समाजवादीको सिफारिस अनुसार मन्त्रिपरिषद पुनर्गठन, काठमाडौंमा हैजाबाट १२ जना संक्रमित, दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला; उनको सल नालीमा भेटियो, सार्वजनिक सवारी साधनको भाडा घट्यो, लक्ष्मण थारुसहित थरुहट आन्दोलनका अगुवाहरु रेशम चौधरीको पार्टीमा प्रवेश, प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नभएपछि...लग

सार्वजनिक सवारी साधनको भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । विभागको सूचना अनुसार अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ ।

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँ जान कति ? (सूचीसहित)

काठमाडौँ - यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आजदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा घटाएको हो।

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको भाडा कति ?(सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबा

सार्वजनिक गाडीको भाडा घट्यो (भाडादरसहित)

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो । विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । […]

सार्वजनिक सवारी साधनको भाडा घट्यो (सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । इन्धनको मूल्य घटेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।

अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं : अन्तर प्रदेशिय सार्वजनिक सवारी साधनको भाडा घटेको छ। पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो। जेठ २० गते शुक्रबारदेखि नै लागु हुने गरि सरकारले विद्यमान भाडादरमा २.९ प्रतिशतसम्म भाडा घटाएको छ। एउटा रुटमा १५ रुपैयाँदेखि ५० रुपैयाँ भन्दा धेरै भाडा घटेको…