सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँ जान कति ? (सूचीसहित)

काठमाडौँ - यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आजदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा घटाएको हो।

सम्बन्धित सामग्री

हवाई भाडा घट्यो, कहाँको कति ?

काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ । असार २० गते बुधबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको छ । प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ । […]

हवाई भाडा घट्यो, कहाँको भाडा कति ? (सूचीसहित)

नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बुधबार हवाई यात्राको भाडा घटाएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा रु ९० ले घटेको छ । यसैगरी काठमाडौँ–भद्रपुरको …

हवाई भाडा घट्यो, कुन गन्तव्यको कति भयो अब भाडा ?

काठमाडौं : हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानका गन्तव्यको भाडा दर घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो। प्राधिकरणले जहाजको प्रकार अनुसार सुगम र दुर्गममा नयाँ 'सरचार्ज' निर्धारण गरेको छ। यसअघि सुगमतर्फ १७० रुपैयाँ 'फ्युल सरचार्ज' लागू भएकोमा १० रुपैयाँ घटेर १६० रुपैयाँ  कायम भएको छ। कुन कुन…

इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो, अब कुन गन्तब्यको भाडा कति ?

काठमाडौः नेपाल आयल निगमले ‘हवाई इन्धन’को मूल्य घटाएसँगै आन्तरिक वायुसेवाको फ्युल सरचार्ज घटेको छ।वायुसेवा संचालक संघले तयार पारेको विवरण अनुसार अधिकतम आठ सय ८५ रुपैयाँले फ्युल सरचार्ज घटेको छ। जस अन्तर्गत काठमाडौं-धनगढी तर्फ लागू हुँदै आएको फ्युल सरचार्ज आठ सय ८५ रुपैयाँले घटेर अधिकतम भाडादर १६ हजार एक सय ४०…

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?

काठमाण्डाै - सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाडीकाे भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि यात्रुवाहक र मालवाहक  गाडीको भाडादर कम गरिएको हो ।  यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीमा यसअघि कायम भाडादरभन्दा ५ दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रुपैयाँ कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ ।&nb...

सार्वजनिक सवारीको भाडा घट्यो, कुन रूटमा कति तिर्नुपर्ने ?

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको हो ।

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको भाडा कति ?(सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबा