उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो - NepaliPatra

काठमाडौँ। बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि बाग्मती प्रदेश सरकारले पनि प्रदेश भित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको हो। यो सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा […]

सम्बन्धित सामग्री

सार्वजनिक सवारीको भाडा घट्यो

काठमाडौं । बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएपछि मन्त्रालयले भाडाको मूल्य समायोजन गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपियाँले घटेको छ । नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा […]

सार्वजनिक सवारीको भाडा घट्यो, कुन रूटमा कति तिर्नुपर्ने ?

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको हो ।

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँ जान कति ? (सूचीसहित)

काठमाडौँ - यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आजदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा घटाएको हो।

सार्वजनिक सवारीको भाडा घट्यो (नयाँ भाडादरसहित)

काठमाडौँ। सार्वजनिक सवारीको भाडा घटेको छ। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो। यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ।

सार्वजनिक सवारीसाधनको भाडा घट्यो [सूचीसहित]

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

गाडी भाडा घट्यो, कुन रुटको कति ? (भाडा दरसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो ।

सार्वजनिक सवारीसाधनको भाडा घट्यो (सूचीसहित)

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

सार्वजनिक सवारीको भाडा घट्यो (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादरअनुसार गाडीभाडा घटेको हो ।  यात्रुवहाक सवारीमा २ प्रतिशत, पहाडी जिल्लामा चल्ने सबै किसिमका सवारीसाधनमा २ प्रतिशत र तराईका जिल्लामा चल्ने सबै किसिमका सवारीमा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ । सूची...