अझै सकिएन मेस्सि-रोनाल्डो युग, पिएसजी विजयी

क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले गोल गर्दा फ्रान्सको क्लब पिएसजीले साउदी अरेबियाको फुटबल क्लब अल नस्र अल हिलाल अल स्टार्सलाई ५-४ले पराजित गरेको छ। क्रिष्टियानो रोनाल्डो साउदी क्लब अल स्टार गएपछिको पहिलो मैत्रीपूर्ण खेल पिएसजी सँग खेलेको हो।

सम्बन्धित सामग्री

नेयमार चम्कँदा पिएसजी विजयी

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले उच्च प्रदर्शन गर्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि सिजनको मैत्रीपूर्ण खेलमा जिओनबुक एफसीलाई पराजित गरेको छ । दक्षिण कोरियाको बुसान रंगशालामा नेयमारले २ गोल र १ असिस्ट प्रदान गर्दा पिएसजीले ३-० को जित निकाल्यो । एसिया भ्रमणमा टोलीको यो पहिलो जित समेत हो । यसअघि टोलीले लगातार […] The post नेयमार चम्कँदा पिएसजी विजयी first appeared on हाम्रो खेलकुद.

एम्बाप्पेको २ गोलमा पिएसजी विजयी

युइएफए च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पिएसजी)ले विजयी सुरुवात गरेको छ। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल गरेको खेलमा पिएसजीले युभेन्टसलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। पिएसजीले घरेलु मैदानमा भएको खेलमा पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको पाँचौ मिनेटमा एमबाप्पेको गोलबाट अग्रता लिएको थियो। २२ औँ मिनेटमा पिएसजीले एमबाप्पेकै व्यक्तिगत […]

एमबाप्पेको दुई गोलमा पिएसजी विजयी

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । पिएसजीले घरेलु मैदानमा युभेन्ट्समाथि २–१ को महत्वपूर्ण जित निकालेको हो । पिएसजीको जितमा दुवै गोल एमबाप्पेले गर्दा युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए । पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको […]

नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सहज जित हात पारेको छ । पिएसजीले टुलुजमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल जुआन बर्नाटले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि पिएसजीले खेलको ३७औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । […]

मेस्सीको गोलमा पिएसजी विजयी

एजेन्सी- प्रि-सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ। बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २-१ को जित निकालेकाे हाे। उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाले समान एक-एक गोल गरे। घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए। मेसीले खेलकाे ३२ औँ […]

फ्रेन्च लिग वान : पिएसजी विजयी

काठमाडौं : फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार भएको खेलमा पिएसजी विजयी भएको छ।केलियन एम्बाप्पेले अतिरिक्त समयमा गरेको एकमात्र गोलमा पिएसजीले रिम्सलाई १-० ले पराजित गरेको हो। जितसँगै दोस्रो स्थानको मार्सेलीसँग १६ अंकको अग्रता बनाउन सफल भयो।निर्धारित तथा इन्जुरी समयमा पनि बराबरीतर्फ उन्मुख भएको खेलमा पिएसजीले घरेलु मैदानमा गोलका निकै राम्रा अवसर सदुपयोग गर्न सकेको थिएन। पहिलो हाफमा एम्बाप्पेको एक प्रहार क्रशबारमा लागेर फर्किदा सुरुवाती अग्रताबाट पिएसजी चुकेको थियो।तर ६ मिनेट थप गरिएको इन्जुरी समयमा

बराबरीमा रोकियो मेस्सीसहितको पिएसजी

लियोनल मेस्सीसहितको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबल विजयी सुरुवात गर्न असफल भएको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजी क्लब बर्गसँग १–१ को बराबरीमा रोकिएको हो । १५ औँ मिनेटमा हरेराको गोलबाट पिएसजीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । क्लब बर्गका लागि २७ औँ मिनेटमा हान्स वानाकेनले बराबरी […]

फ्रेन्च लिगमा मेस्सीको डेब्यु, एम्बाप्पेको गोलमा पिएसजी विजयी

एजेन्सी । अर्जेन्टाइनी फुटबल स्टार लियोनल मेस्सीले फ्रान्सको शीर्ष डिभिजनको लिगमा डेब्यु गरेका छन् । गएराति भएको रेम्सविरुद्धको खेलबाट मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी)को लागि डेब्यु गरेका हुन् । पिएसजी २–० ले विजयी भएको यो खेलमा दुबै गोल भने किलियन एम्बाप्पेले गरे । १७ वर्षसम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेस्सी यसै सिजन पीएसजीमा अनुबन्ध भएका […]

पिएसजी भर्सेस म्यानचेस्टर सिटी : अवसर गुमाउन नहुने गार्डीओलाको तर्क

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरलाई कुनै हालतमा गुमाउन नहुने बताएका छन् । सिटीले सेमिफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा मंगलबार पेरिस सेन्ट जर्माइन (पिएसजी) को सामना गर्दैछ र यस खेल बराबरीमा रोकिए वा पिएसजी १–० ले विजयी भएको अवस्थामा पनि सिटी नै फाइनल पुग्नेछ । पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको घरेलु मैदानमा २–१ ले हराएको थियो । सिटीका तर्फबाट केभिड डुु ब्रुयाने र रियाद महरेजले गोल गरेका थिए । यस अग्रताका कारण सिटीको मनोबल उच्च

पिएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं :  पेरिस सेन्ट जर्मन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिख १-० गोल  विजयी भएपनि समग्रमा ३-३ गोलको बराबरीसहित अवे गोलको आधारमा पिएसजी सेमिफाइनलमा पुगेको हो।यस अघि पहिलो लिगमा पिएसजी ३-२ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा बायर्नका लागि एरिक म्याक्सिमले खेलको ४०औ मिनेटमा गोल गरेपनि सो गोल बायर्नलाई सेमिफाइनलमा पुर्याउन पर्याप्त भएन।स्टार खेलाडी रोबेर्ट लेवानडोस्की बिना खेलेको डिफेन्