नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सहज जित हात पारेको छ । पिएसजीले टुलुजमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल जुआन बर्नाटले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि पिएसजीले खेलको ३७औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । […]

सम्बन्धित सामग्री

नेयमार चम्कँदा पिएसजी विजयी

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले उच्च प्रदर्शन गर्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि सिजनको मैत्रीपूर्ण खेलमा जिओनबुक एफसीलाई पराजित गरेको छ । दक्षिण कोरियाको बुसान रंगशालामा नेयमारले २ गोल र १ असिस्ट प्रदान गर्दा पिएसजीले ३-० को जित निकाल्यो । एसिया भ्रमणमा टोलीको यो पहिलो जित समेत हो । यसअघि टोलीले लगातार […] The post नेयमार चम्कँदा पिएसजी विजयी first appeared on हाम्रो खेलकुद.

मेस्सी र नेयमार नहुँदा हार्यो पिएसजी

एजेन्सी – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ । फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको […]

‘नेयमार चेल्सी आउनेछ’ – सिल्भा

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का पुर्व डिफेन्डर ब्राजिली थियागो सिल्भाले आफ्नो सहयात्री नेयमार इंग्लिस क्लब चेल्सी आउने बताएका छन् । पाँच वर्षअघि विश्व कीर्तिमानी मुल्यमा पिएसजी पुगेका नेयमार र क्लबका अध्यक्ष नासेर अल खेलाफीबीच पछिल्लो समय सम्वन्ध राम्रो हुन सकेको छैन । नेयमार पिएसजीमै बस्ने बताइरहँदा अध्यक्ष नासेर नेयमारलाई महँगो पारिश्रमिक दिन […]

नेयमार प्रशिक्षणमा फर्किए, रियल म्याड्रिडविरुद्ध खेल्ने सम्भावना

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमार चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । उनले बुधबारदेखि प्रशिक्षण थालेको क्लबले पुष्टि गरेको छ । नेयमार चोटका कारण झन्डै दुई महिना बाहिर रहेका थिए । गत २८ नोभेम्बरमा सेन्ट इटेन्नीविरुद्ध ३–१ को जित निकालेको खेलमा नेयमारले चोट बोक्न पुगेका थिए । त्यसयता […]

रियलविरुद्ध नेयमार खेल्नेमा शंका

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार चोटका कारण मैदान बाहिर छन् । उनी कहिले मैदान फर्कन्छन् भन्ने अझै टुंगो लागेको छैन । पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले नेयमार पूर्ण रुपमा ठिक भएर कहिले फर्केन्छन् भन्न नसकिने बताएका छन् । त्यसैले नेयमारले रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को खेल खेल्नेमा पनि […]

नेयमार दुई महिना मैदान बाहिर

ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् ।२९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए ।  पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो । पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन् ।

नेयमार दुई महिना मैदान बाहिर रहने

काठमाडौँ- ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए । पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने […]

नेयमार आठ साता मैदान बाहिर

एजेन्सी – ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड नेयमार कम्तीमा आठ साता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको कारण नेयमार लामो समय मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । नेयमारले लिग वान अन्तरगत सेन्ट इटिएनमाथि ३–१ को पूनरागमन जित निकालेको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । […]

मेस्सी, नेयमार र एमबाप्पेमा तालमेलको कमी

एजेन्सी – विश्व फुटबलका सनसनीमध्येका ३ खेलाडी लिओनल मेस्सी, नेयमार र केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पहिलो पटक एक साथ च्याम्पियन्स लिगअन्तर्गत बुधबार समूह चरणको खेलमा उत्रेका थिए । तर बेल्जियन टोली क्लब ब्रगविरुद्ध पिएसजी १–१ को बराबरीमा रोकिएको थियो । उच्च अपेक्षा गरिएपनि पिएसजीले त्यस्तो प्रदर्शन गर्न सकेन । त्यसै कारण हुन […]

नेयमार आएपछि पिएसजीको आर्थिक उन्नति

एजेन्सी – बाज्रिलियन सुपर स्टार नेयमार बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) गएको चार वर्ष भइसकेको छ । उनी विश्व कीर्तिमान रकममा पिएसजी पुगेका थिए । अहिले उनले पहिलो वर्ष कति आम्दानी गरे भन्ने विषयको चर्चा हुने गरेको छ । नेयमारले पहिलो सिजन पिएसजीबाट ४ सय मिलियन युरो आम्दानी गरेको बताइएको छ । स्पेनबाट उनी फ्रान्स […]