फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्दै रुबिना दिलाइक

‘बिग बोस’ सिजन १४ की विजेता तथा चर्चित टेलिभिजन अभिनेत्री रुबिना दिलाइक बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्। उनले आउँदो फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्न लागेकी हुन्। इस्ट्राग्राममा फिल्मको पहिलो पोस्टर सेयर गर्दै उनले फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्न लागेको जानकारी दिएकी छिन्। साथै उनले एक नयाँ सुरुवात भएको समेत उल्लेख…

सम्बन्धित सामग्री

सँगै चुरोट पिउने फ्यानको रहर, शाहरुखले दिए यस्तो जवाफ ...

बलिउडमा डेब्यु गरेको ३१ औं वर्षगाठ पारेर शाहरुख खानले हिजो ट्विटरमा फ्यानसँग संवाद गरे। फिल्म दिवानाबाट उनले बलिउडमा डेब्यु गरेका हुन्। त्यसैका अवसरमा आस्कएसआरकेमार्फत् उनी ट्विटरमा फ्यानहरुसँग जोडिए।  सन् १९९२ मा उनले दिव्या भारतीसँग दिवानामा अभिनय गरेका थिए। बलिउडमा सीमित फिल्म दिएर छोटो उमेरमै दिव्याको मृत्यु भयो। बलिउडमा उनको मृत्युलाई…

अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने, एक फिल्मको पारिश्रमिक १२५ करोड

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अल्लुले सन्दीप रेड्डी वाङ्गा र भूषण कुमारको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन् । अल्लुले उक्त फिल्मको लागि १ सय २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् । अल्लु अभिनेता प्रभासलाई पछि पार्दै दक्षिण भारतीय फिल्म उद्योगमा सबैभन्दा […]

करण जोहरको फिल्मबाट बलिउडमा डेब्यु गर्दै इब्राहिम

एजेन्सी, १ मंसिर । बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान चाँडै नै बलिउडमा डेब्यु गर्दैछन् । मिडिया रिपोर्टका अनुसार करण जोहर इब्राहिमलाई इन्डस्ट्रीमा लन्च गर्ने तयारीमा छन् । उनको डेब्यू फिल्म २०२३ मा रिलिज हुन सक्छ, जसलाई बोमन इरानीका छोरा कयोज इरानीले निर्देशन गर्नेछन्। यस फिल्मको कथा डिफेन्स फोर्सको वरिपरि घुम्नेछ र […]

पुष्पाका अल्लु अर्जुन छिट्टै बलिउडमा डेब्यु गर्दैै

एजेन्सी, ३ साउन । साउथ सुपरस्टार अल्लु अर्जुनले भर्खरै एक अन्तर्वार्ताका क्रममा बलिउडमा आफ्नो प्रवेशलाई लिएर प्रतिक्रिया दिएका छन् । अल्लुले राम्रो स्क्रिप्ट पाए बलिउडमा अवश्य काम गर्ने बताए । अल्लुको फिल्म ‘पुष्पा’ रिलिज भएपछि हिन्दी दर्शकमाझ पनि उनको फ्यान फलोइङ निकै बढेको छ । त्यसैले सबैजना उनको बलिउड डेब्यूको प्रतिक्षामा छन् । अल्लु अर्जुन […]

बलिउडमा डेब्यु गर्दै सामन्था

काठमाडौँ– फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनिन् । उनले कट्रिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा रहन सफल भइन् । हिन्दी भाषामा निर्माण भएको वेब सिरिज ‘द फ्यामिली म्यान’ को दोस्रो सिजनमा देखा परेपछि उनलाई बलिउडको धेरै अफर […]

बलिउडमा डेब्यु, साउथमा हिट

काजल अग्रवाललाई साउथ इन्डियन अभिनेत्री भनेर चिनिन्छ । उनले बलिउडमा सिंघम फिल्ममा अभिनय गरेपछि पहिचान बनाइन् । त्यसअघि उनका साउथ इन्डियन फिल्महरू प्राय प्रदर्शनमा आएका थिए । उनले बलिउडमा सिंघमसँगै स्पेसल २६ र दो लाफ्जोकी कहानीलगायतका फिल्ममा काम गरिसकेकी छिन् । उनलाई सुहाउँदो भूमिकामा बलिउडमा अफर भए अभिनय गर्ने बताउँछिन् । उनले बलिउड फिल्ममा काम गर्ने अवसर साउथ फिल्मकै कारण पाएकी हुन् ।साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर, काजलको डेब्यु भने बलिउड फिल्म ‘क

बलिउडमा डेब्यु गर्दै विपिन कार्की, रणवीर कपूरसँगै 'एनिमल' मा देखिने

काठमाडौं: अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा काम गर्ने भएका छन्। विपिनले 'एनिमल' मार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन्। आफूलाई फिल्मको निर्माण टिमबाट नै अभिनयको प्रस्ताव आएको र प्रस्ताव राम्रो लागेर फिल्म खेल्न स्वीकार गरेको कार्कीले जानकारी दिए। 'फिल्म टिमबाट नै फोन आएको हो। उहाँहरुले मेरो सेल्फी किङ हेर्नुभएको रहेछ। जसकारण मलाई…

सुनिलका छोरा अहानको डेब्यु फिल्म ‘तडप’को सुखद् ओपनिङ

१९ मंसिर, काठमाडौं । अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीले चलचित्र ‘तडप’बाट बलिउडमा डेब्यु गरे । यो चलचित्रमा उनले नायिका तारा सुतरियासँग रोमान्स गरेका छन् । एकातिर सुनिलको छोरा हुनु, अर्कोतिर साजिद नाडियाडवाला जस्ता सफल मेकरसँग काम गरेको हुनाले पनि अहानको डेब्युलाई लिएर सर्वत्र चासो थियो । ‘तडप’ले बक्स अफिसमा सुखद शुरुवात गरेको बलिउड पण्डितहरुले […]

बलिउडमा डेब्यु गर्दै रुबीना दिलैक

एजेन्सी। भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १४ कि विजेता रुबीना दिलैकले बलिउडमा डेब्यु गर्ने भएकी छन्। यसको जानकारी भारतीय फिल्म जानकार तरण आर्दशले एक ट्वीटमार्फत दिएका हुन्। उनले रुबीनाले बलिउड डेब्युका लागि एक चलचित्र साइन गरेको र चलचित्रलाई संगीतकार पलाश मुच्छलले निर्माण गर्ने बताएका छन्। त्यस्तै उनले चलचित्रमा रुबीनासँगै अभिनेता हितेन तेजवानी र राजपाल यादव पनि रहने बताए।

सञ्जय कपुरकी छोरी शानायाले ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट डेब्यु गर्ने

एजेन्सी।बलिउड अभिनेता तथा निर्माता सञ्जय कपुरकी छोरी शानाया कपुरले निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट बलिउडमा डेब्यु गर्ने भएकी छन्। एक रिर्पोटले शानायाले करणको नयाँ फिल्मबाट डेब्यु गर्ने र यस फिल्मको निर्देशन शंशाक खेतानले गर्र्ने खुलाएको हो। फिल्मको लिड रोलमा शानायासँगै लक्ष्य लालवानी र गुरफतेह सिंह रहने र फिल्म आगामी वर्ष रिलिज हुने रिर्पोटमा उल्लेख छ।