च्याम्पियन नेपाललाई एसिसीका अध्यक्ष शाहको बधाई

काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) का अध्यक्ष जय शाहले प्रिमियर कप विजेता नेपाललाई बधाई दिएका छन् । जय शाहले सामाजिक सञ्जाल मार्फत नेपाली क्रिकेट टोलीलाई बधाई दिएका हुन् । ‘एसिसी प्रिमियर कप नेपाली क्रिकेटले जितेको छ । धेरै कडा प्रतिस्पर्धापछि एसिया कप २०२३ मा स्थान बनाए । उत्कृष्ट प्रदर्शन गर्ने सबैलाई बधाई छ’, […] The post च्याम्पियन नेपाललाई एसिसीका अध्यक्ष शाहको बधाई first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीले दिए पारस खड्कालाई बधाई

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रादेशिक क्रिकेट संघ, बागमतीको अध्यक्षमा निर्वाचित भएका पारस खड्कालाई बधाई दिएका छन्। खड्का अध्यक्षमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले उनलाई बधाई दिएका हुन्। उनले आफूले पहिला भेट्दा  व्यवस्थापन र प्रशासनिक पक्षको सुधार गर्ने कुरा पारसले गरेको स्मरण पनि गरेका थिए। उनले लेखेका छन्- ‘पारस खड्कासँग कहिलेकाहीं कुरा […]

एकनाथ ढकालद्धारा एमाले अध्यक्ष ओलीलाइ बधाई ज्ञापन

काठमाडौं, १४ मंसिर । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले नेकपा (एमाले) अध्यक्ष नवनिर्वाचित सांसद केपी शर्मा ओलीलाई बधाई दिएका छन्। दलका महामन्त्रीद्वय सन्तोष पौडेल र प्रकाशबाबु थापासहित ओली निवास बालकोटमा पुगी नेता ढकालले प्रतिनिधि सभामा निर्वाचित भएकोमा र लोकप्रिय मतमा सबै पार्टी भन्दा नेकपा एमाले अघि भएकोमा अध्यक्ष ओलीलाई बधाई दिएका हुन्। […]

अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको हो । माओवादी अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । […]

एन्फा अध्यक्ष नेम्वाङलाई कतारको बधाई

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ क्युएफएले बधाई दिएको छ । क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन् । ६ असारमा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पारजित गर्दै नेम्वाङ नयाँ अध्यक्ष […]

फिफाले दियो एन्फा अध्यक्ष नेम्वाङलाई बधाई तथा शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिएका हुन् । जियानीले नेम्वाङको ज्ञान, नेतृत्व, अनुभवले फुटबलको विकासमा टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् । यस्तै, उनले नेम्वाङको टिमम

प्रधानमन्त्री देउवाले प्रेस युनियनका अध्यक्ष सिग्देललाई दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले उनलाई बधाई तथा शुभकामना  दिएका हुन् । भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको

नेविसंघ अध्यक्ष शेर्पालाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं : नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन्। बुधवार शेर्पालाई कांग्रेसले नेविसंघ अध्यक्षको जिम्मेवारी दिएको हो। बिहीवार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शेर्पालाई बधाई दिएका हुन्। बधाई भेटमा गृहमन्त्री बालकृष्ण खाणले पनि बधाई ज्ञापन गरेका थिए। त्यस्तै शेर्पालाई महामन्त्री विश्वप्रकाश…

प्रचण्डले दिए देउवालाई बधाई

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् ।  अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिनुभएको उनको सचिवालयले जनाएको छ ।

देउवालाई अध्यक्ष माधव नेपालको बधाई

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन्।

छापामाध्यम सञ्जालद्धारा काउन्सिलका अध्यक्ष बस्नेतलाई बधाई

नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले आज प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई हार्दिक बधाई ज्ञापन गरेको छ । सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले बुधबार काउन्सिलमा एक समारोहबीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामनासहित बधाई दिए । सो क्रममा त्रिपाठीले पत्रकारिताको संरक्षण र सम्वद्र्धनमा सँग–सँगै सहकार्य गरेर अघि बढ्ने विश्वास ब्यक्त गरे ।यस क्रममा काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष […]