एमाले अध्यक्ष ओलीले दिए पारस खड्कालाई बधाई

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रादेशिक क्रिकेट संघ, बागमतीको अध्यक्षमा निर्वाचित भएका पारस खड्कालाई बधाई दिएका छन्। खड्का अध्यक्षमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले उनलाई बधाई दिएका हुन्। उनले आफूले पहिला भेट्दा  व्यवस्थापन र प्रशासनिक पक्षको सुधार गर्ने कुरा पारसले गरेको स्मरण पनि गरेका थिए। उनले लेखेका छन्- ‘पारस खड्कासँग कहिलेकाहीं कुरा […]