छापामाध्यम सञ्जालद्धारा काउन्सिलका अध्यक्ष बस्नेतलाई बधाई

नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले आज प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई हार्दिक बधाई ज्ञापन गरेको छ । सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले बुधबार काउन्सिलमा एक समारोहबीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामनासहित बधाई दिए । सो क्रममा त्रिपाठीले पत्रकारिताको संरक्षण र सम्वद्र्धनमा सँग–सँगै सहकार्य गरेर अघि बढ्ने विश्वास ब्यक्त गरे ।यस क्रममा काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष […]