काठमाडौं : उपसभामुखको राजीनामा र नयाँ सभामुख चयनको प्रकृया अगाडि बढाउन आज दुई पटक संसद बैठक बस्ने भएको छ।
पहिलो बैठकमा उपसभामुख डाक्टर शिवमाया तुम्बहाम्फेले राजीनामा दिने बताइएको छ। उनको राजीनामापछि उमेरका हिसाबले सबैभन्दा पाका सांसद महन्थ ठाकुरको अध्यक्षतामा संसद बैठक संचालन हुनेछ। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ