नुवाकोटको विदुर नगरपालिका–५ स्थित देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट ल्याइएका ती वृद्ध आमाबुबाहरूलाई नेपाल सिनियर केयरले गत भदौ १५ देखि असोज २६ गतेसम्म निःशुल्क आवास, स्वास्थ्य सेवा तथा दैनिक हेरचाह उपलब्ध गराएको थियो। सेवा अवधि पूरा भएसँगै सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरूलाई पुनः देविघाट आश्रममै फिर्ता पठाउन ससम्मान बिदाइ गरिएको हो।
काठमाडौँ । साझा यातायातले उपत्यकाबाहिर सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरेको छ। ग्रामीण समुदायलाई लक्षित गर्दै ५० वटा सुविधासम्पन्न बस ल्याउने प्रक्रिया अघि बढाएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले बताएका छन्। रिपोर्टर्स नेपालका संवाददाता कुलमान तामाङसँग दशैँ, तिहार तथा छठपर्व विशेष र आगामी कार्ययोजनाबारे कुराकानी गर्दै अर्यालले काठमाडौँबाट विभिन्न सम्भाव्य सहरसम्म […]
Nepal secured their second consecutive victory in the ICC Men’s Cricket World Cup League 2 tri-series in Oman, defeating the hosts by 113 runs on Tuesday
काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई ११३ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय ६४ रनको लक्ष्य ओमनले ४० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो । ओमनका लागि विनायक शुक्लाले ७७ रनको योगदान दिएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ८३ बलको […]
२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा ड्यानिएल मेउलीले शिष्टाचार भेट भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा दुवै जनाबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप …
२७ असोज, काठमाडौं । स्पेनका लागि प्रस्तावित नेपाली राजदूत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली राजदूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र अवधारणा प्रश्तुत …