‘सहमतिबिना एमसीसी अघि बढाए दुर्घटना’

पर्वत-अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन् । पर्वतको कुश्मामा बिहीबार उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले एमसीसी सम्झौताको कारणले चौतर्फी रुपमा समस्या उत्पन्न गराएको भन्दै सबै दलहरुका बिचमा सहमति गरेर यसलाई अनुमोदन गर्ने कि फिर्ता गर्ने भन्ने बारेमा साझा दृष्टिकोण बनाउन आवश्यक रहेको बताए ।यसले मुलुकमा […]

सम्बन्धित सामग्री

एमसीसी परियोजना अगाडि बढाए सैह्य नहुने विप्लवको चेतावनी

काठमाडौं, ७ भदौ । सरकारले अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन गर्ने तयारी गरेकोप्रति नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन् । विप्लवले आज एक भिडियो सन्देश जारी गर्दै अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका हुन् । उनले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि […]

यथास्थितिमा एमसीसी अघि बढाए सरकारबाट बाहिरिने माओवादी चेतावनी

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीका प्रावधानहरु संशोधन नगरी पारित गर्न नहुने र सरकारले यथास्थितिमा अघि बढाए विपक्षमा मतदान गर्ने र गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी …

माओवादी नेतृ शर्मा भन्छिन्- राष्ट्रिय सहमतिविना एमसीसी अगाडि बढाए आन्दोलन

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले राष्ट्रिय सहमतिविना एमसीसी अगाडि नबढ्ने बताएकी छन् । जबरजस्ती एमसीसी अघि बढाउन खोजे ‘दुर्घटना’ हुने उनको भनाइ छ । संसद बैठक अघि सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री शर्माले भनेकी छन्, ‘विना संशोधन र परिमार्जन, राष्ट्रिय सहमति नगरी संसद अवरुद्ध भएको अवस्थामा एमसीसी अगाडि […]

एकलौटी ढंगले एमसीसी अगाडि बढाए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाएमा विपक्षमा उभिने निर्णय माओवादीले गरेको छ । सिंहदरबारमा बुधवार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय हितविपरीतका प्रवधान कायम राखेर एमसीसी पारित गर्न नसकिने निर्णय गरेको हो । 'राष्ट्रिय हितविपरीतका प्रावधान संशोधन नगरी यथास्थितिमा पास गर्न सकिन्न, एमसीसीलाई जबरजस्ती अगाडि बढाए विपक्षमा मतदान गर्ने निर्णय भएको छ,' बैठकबाट बाहिरिने क्रममा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने । सहमति र संशोधनविना एमसीसी अगाडि बढाए गठबन्धन समेत त...

एमसीसी जबरजस्ती अगाडि बढाए सरकारबाट बाहिरिने माओवादीको चेतावनी

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे प्रधानमन्त्री एकलौटी रुपमा अघि बढे नेकपा (माओवादी केन्द्र) गठबन्धन र सरकारबाट बाहिरिने बताएको छ ।  नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने बताए । ‘पाँच दलको सहमतिविना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयविना कुनै घटक आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ,’ बैठकपछि गुरुङले भने । उनले एमसीसी संसदमा लैजान ...

माओवादी एमसीसीको विपक्षमा, जबरजस्ती अघि बढाए सरकार छाड्ने चेतावनी

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी […]

एमसीसी अघि बढाए माओवादी केन्द्र नैतिक रुपमा सरकारबाट हट्नुपर्छः गणेश साह

काठमाडौं, १९ माघ । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले एमसीसी संसद्मा टेबल भएपछि आफ्नो पार्टी नैतिक रुपमा सरकारबाट हट्नुपर्ने बताएका छन् ।’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “नेकपा हुँदादेखि अहिलेसम्मका कमिटीले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन र यो राष्ट्रको हितमा छैन भनिसकेका […]

एमसीसी अघि बढाए कडा प्रतिकार गर्ने विद्यार्थी संगठनको चेतावनी

सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । सोमबार विद्यार्थी संगठनका तर्फबाट अखिल क्रान्तिकारीका रञ्जित तामाङ, अनेरास्ववियुका सुदेश पराजुली र अखिल छैठौका विमल पोखरेलले विज्ञप्ति जारी गर्दै जबर्जस्ती एमसीसी पारित गरे कडा प्रतिकार र संघर्ष गर्ने चेतावनी दिएका छन् । उनीहरुले नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग समेत गरेका छन् ।  ‘अमेरिकी साम्राज्यवादी उद्देश्य

एमसीसी अगाडि नबढाउन प्रधानमन्त्रीलाई सत्ता गठबन्धनबाटै दबाब

राष्ट्रिय जनमोर्चाले बहुचर्चित अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि नबढाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको सत्ता गठनबन्धनको बैठकमा जनमोर्चाले एमसीसी अगाडि बढाए गठबन्धन छाड्ने चेतावनी दिएको हो ।  बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकारसँग जनताका अपेक्षा धेरै भएकाले एमसीसीको विवादमा नफस्न आग्रह गरेका हुन् । ‘यतिधेरै विरोध हुँदाहुँदै एमसीसी पारित गर्न तपाईंहरू किन हतार गर्दै हुनुहुन्छ...

संसदमा एमसीसी अगाडि बढाए २३ दलीय मोर्चाले सडक तताउने

काठमाडौं : विभिन्न २३ राजनीतिक दलको मोर्चाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदमा अगाडि नबढाउन चेतावनी दिएको छ।  प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरुले एमसीसीलाई अगाडि बढाउन माग गरेसँगै २३ दलीय मोर्चाले विरोध गरेको हो। मोर्चाले देशको राजनीतिक संकटको मौका छोपेर संससदबाट एमसीसी पारित गराउन लागिएको भन्दै विरोध गरेको हो।  २३ राजनीतिक दलको…