एमसीसी जबरजस्ती अगाडि बढाए सरकारबाट बाहिरिने माओवादीको चेतावनी

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे प्रधानमन्त्री एकलौटी रुपमा अघि बढे नेकपा (माओवादी केन्द्र) गठबन्धन र सरकारबाट बाहिरिने बताएको छ ।  नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने बताए । ‘पाँच दलको सहमतिविना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयविना कुनै घटक आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ,’ बैठकपछि गुरुङले भने । उनले एमसीसी संसदमा लैजान ...

सम्बन्धित सामग्री

जबरजस्ती एमसीसी अघि बढाए सरकार छाड्ने माओवादीको चेतावनी

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाए सरकारबाटै बाहिरिने चेतावनी दिएको छ।