काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नयाँ पार्टीको चुनाव चिह्न सूर्य राख्ने सहमति भएको बाहिर आयो। मंगलबारको एकता संयोजन समितिको बैठक सकिएलगत्तै एमाले महासचिव ईश्वर पोखरेलले चुनाव चिह्नमा विवाद नरहेको भन्दै सूर्य नै चुनाव चिह्न रहने संकेत गरे।
उनले संचारकर्मीसँग भनेका थिए, ‘बैठकको एउटा सुखद स...