पौडेल योजना आयोगको उपाध्यक्ष, प्रदेश प्रमुख फेरिए

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।युनिभर्सिटी अफ क्यालिफोर्निया (वर्कले)बाट अर्थशास्त्रमा पीएचडी गरेका पौडेल काठमाडौं विश्वविद्यालयमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा अध्यापनरत छन् । उनले अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थामा अर्थविद्का रूपमा काम गरिसकेका छन् । उनीसंगै सरकारले आयोगको […]

सम्बन्धित सामग्री

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा सोमनाथ अधिकारीकाे ठाउँमा परशुराम खापुङ, कर्णालीमा गोविन्द कलौनीकाे ठाउँमा तिलक परियार र सुदूरपश्चिममा गंगाप्रसाद यादवकाे ठाउँमा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको हाे

तीन प्रदेश प्रमुख फेरिए

सरकारले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ। मन्त्रिपरिषद् बैठकले सोमबार यी तीन प्रदेशमा प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ। प्रदेश १ का खापुङ […]

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।

चार वर्षमै २४ प्रदेश प्रमुख फेरिए (सूचीसहित)

संघीय सरंचनाको मेरुदण्ड मानिएको प्रदेश केन्द्रको छाँयाजस्तो बन्न पुगेको छ । प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीमा केन्द्र सरकारको मनलाग्दी छ । प्रदेश प्रमुख हेरफेर गर्ने अधिकार केन्द्र सरकारसँग भए पनि अकारण प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति भइरहेको छ । केन्द्रमा सरकार चलाउने पार्टीसँग आबद्धता नभए प्रदेश प्रमुखले विदा हुनुपर्ने नजिर बसेको छ । यही कारण प्रदेश संरचना कार्यान्वयनमा गएको ४ वर्ष नपुग्दै केही प्रदेशमा चार जनासम्म प्रदेश प्रमुख फेरिएका छन् । पहिलो कार्यकाल पुरा नहुँदै अहिल

दुई प्रदेशका प्रदेश प्रमुख फेरिए

सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पुथ्वीमान गुरूङलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो । गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि […]

रातोपाटी ब्रिफिङ : ओलीको नियुक्तिमाथि देउवाको फायर, उपेन्द्रको जसपामा एक्सन

आज २०७८ साउन १२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा गण्डकी र लुम्बिनी प्रदेश प्रमुख फेरिए, काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले बुझायो प्रतिवेदन, लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका तीन मन्त्री पार्टीबाट निष्काशित, पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा भ्रष्टाचारको ठहरसहित पाँचजना विरुद्ध मुद्दा दायर, प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए खबरदारी पत्

प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए। The post प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लुम्बिनी र गण्डकी प्रदेश प्रमुख फेरिए

काठमाडौँ । सरकारले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ ।

लुम्बिनी र गण्डकी प्रदेश प्रमुख फेरिए

काठमाडौँ । सरकारले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ ।