प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा सोमनाथ अधिकारीकाे ठाउँमा परशुराम खापुङ, कर्णालीमा गोविन्द कलौनीकाे ठाउँमा तिलक परियार र सुदूरपश्चिममा गंगाप्रसाद यादवकाे ठाउँमा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको हाे

सम्बन्धित सामग्री

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।