प्रतिनिधि र प्रदेश सभा निर्वाचन : राना थारू समुदायको प्रतिनिधित्व शून्य

महेन्द्रनगर- अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारू समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ । मुलुकभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियाैँदेखि बसोबास रहेको राना थारू समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेश सभामा वि...

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष रुपमा भएको छः दिनेश थपलिया

मोरङ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष भएको र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। विराटनगरमा प्रदेश १ प्रमुख परशुराम खापुंगलाई मतपरिणाम प्रतिवेदन बुझाउन शनिबार आएका आयुक्त थपलियाले आयोगले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको हुँदा कुनै क्षेत्रमा पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताए। […]

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र मध्ये सबै जिल्लाको मतगणना सकिएर परिणाम समेत आइसकेको छ । केन्द्रमा भने अहिलेको सत्ता गठबन्धन अनुसार भएमा सुदूरपश्चिम प्रदेश सरकार बनाउन गठबन्धनलाई सहज हुने देखिएकाे […]

पर्वतमा गठबन्धन शून्य

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा पर्वत जिल्लामा नेपाली काँग्रेस बढारिएको छ। नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभा क्लिन स्वीप गर्दा काँग्रेस भने सिट विहीनमा खुम्चिएको छ।...

स्याङ्जामा निर्वाचन लक्षित सुरक्षा व्यवस्थापनमा कडाइ

स्याङ्जा । यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिंदै गर्दा स्याङ्जामा पनि सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ सय ९९ मतदानस्थल मध्ये ६१ वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । त्यस्तै, स्याङ्जाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको […]

निर्वाचन सफल पार्न सुनसरीमा सेना परिचालन

सुनसरी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सफल बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले सुनसरीका सम्वेदनशिल र अति सम्वेदनशिल क्षेत्रमा आज शुक्रबारदेखि सेना परिचालन गरी गस्ति सुरु गरेको हाे । निर्वाचन शान्तिपूर्ण र भयरहित सम्पन्न बनाउनका लागि सुनसरीको धरान तथा इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी र […]

तेह्रथुमका उम्मेदवारले १७ देखि २७ लाखसम्म खर्च गर्न पाउने

तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित स्वच्छ र मर्यादित रुपमा सम्पन्न गर्न तेह्रथुममा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन–२०७९ को सन्दर्भमा निर्वाचन आयोगले तयार गरेकाे आचारसंहिता अनुसार जिल्लाका राजनीतिक दलका उम्मेदवारको भूमिकाको विषयमा अन्तरक्रिया भएको हो । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार र […]

प्रतिनिधि र प्रदेश सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि

काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि (आइतबार) प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने भएको छ। उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि सॅाझ ५ बजेसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ। उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। यसैगरी मतदाता नामावलीमा नाम समावेश भएको निस्सा […]

मकवानपुरमा एमालेबाट क–कसले पाए टिकट ?

मकवानपुर – नेकपा एमालेले मङ्सिर ४ गते हुने चुनावमा मकवानपुरको प्रतिनिधि सभाकाे दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।  एमाले केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । मकवानपुरका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरूको नामावलीमध्येमा उम्मेदवार बन्नेहरूको नामको टुङ्गो लागेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो ।  एमालेले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ म...

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठकमा निर्वाचनको विषय प्रवेश गराएका

प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७४

प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको चुनाव अन्तर्गत बिहीवार बिहानैबाट मतदाताहरु लामबद्ध भएर मतदान गरिरहेका छन्।