प्रतिनिधि र प्रदेश सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि

काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि (आइतबार) प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने भएको छ। उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि सॅाझ ५ बजेसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ। उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। यसैगरी मतदाता नामावलीमा नाम समावेश भएको निस्सा […]