स्याङ्जामा निर्वाचन लक्षित सुरक्षा व्यवस्थापनमा कडाइ

स्याङ्जा । यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिंदै गर्दा स्याङ्जामा पनि सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ सय ९९ मतदानस्थल मध्ये ६१ वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । त्यस्तै, स्याङ्जाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको […]