काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाण्डौमा बसिरहेको छ । गौशालाको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको छ ।
प्रचण्डले पेस गरेको प्रतिवेदनमा आउँदो पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सम्मेलनको लागि भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान नै चलाउने उल्लेख छ । यस्तै असोज ३० गतेसम्म टोल, वडा, पालिका र जिल्ला सम्मेलन सक्ने प्रस्ताव गरिएको छ ।
मंसिरको २५ गते...