काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार चीनबाट फर्कने तय भइसकेको छ । पुन आउने तय भएपछि अध्यक्ष पृुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठक डाकेका छन् । २७ माघबाट माओवादीको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यसका लागि सदस्यहरुलाई परिपत्र समेत भएको छ । माओवादी बैठकले पदाधिकारी चयन गर्ने बुझिएको छ […]