नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक १० दिन पर सारेको छ । साउन २० गतेदेखि काठमाडौंमा बस्ने भनिएको बैठक साउन ३० गतेसम्मका लागि सारिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।‘आवश्यक तयारी नपुगेको र पछिल्लो घटनाक्रमका कारणले बैठक सार्ने निर्णय गरेका हौं,’ उनले भने । स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र देशैभर रहेका वडा […]