स्रोत नखुलेको ९ लाख २९ हजारसहित २ युवक प्रहरी नियन्त्रणमा

सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकल लाईचेक जाँच गर्ने क्रममा बरियारपट्टि गाउँपालिका १ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र  २४ वर्षीय मेहदि मंसुर मियालाई पक्राउ गरेको हो ।उनीहरुको  साथबाट स्रोत नखुलेको नेपाली रुपैंया ९ लाख ३९ हजार ९सय १५ सहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाक

सम्बन्धित सामग्री

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

मलङ्गवा । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।  सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीमा स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

मलंगवा – सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। सर्लाहीको गोडैता नगरपालिका-१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे। गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१-०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ […]

स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ …

स्रोत नखुलेको २० लाख नगदसहित दुई पक्राउ

काठमाडौँ,३ कार्तिक । स्रोत नखुलेको रु २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ । निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले बुधबार स्रोत नखुलेको रु २० लाख नगदसहित सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्तालाई पक्राउ गरेको हो […]

स्रोत नखुलेको रकम सहित झापामा एक पुरुष समातिए

काठमाडौः झापाबाट प्रहरी एक जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।      झापा गाउँपालिका वडा नम्बर १ लसुना भन्सारस्थित कुमुरखोद झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदैं गरेको पुरुषलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो। झापा गाउँपालिका वडा नम्बर १ लसुना बस्ने वर्ष ५४ को तेज बहादुर गणेशलाई नियन्त्रण…

सर्लाहीबाट स्रोत नखुलेको सुन र पैसासहित २ जना पक्राउ

सर्लाही प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको पैसा र सुनसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार सोमबार साँझ जिल्लाको बरहथवा नगरपालिकास्थित हिरापुर ब्यारेज नजिकैबाट स्रोत नखुलेको ३६...

स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ

प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गएराति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट...

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

प्रहरीले रौतहटबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिकास्थित प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी टोलीले चार लाख ५१ हजार नेपाली रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ईशनाथ–३...

स्रोत नखुलेको ९५ लाखसहित दुईजना पक्राउ

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नागढुंगास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय...

स्रोत नखुलेको रु ३१ लाखसहित एक पक्राउ

स्रोत नखुलेको रु ३१ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।     कपडाको झोलाभित्र स्रोत नखुलेको अवैधरूपमा बोकेर ल्याएको अवस्थामा नगदसहित यादवलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि बरामद नगदसहित यादवलाई सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्...