सर्लाहीबाट स्रोत नखुलेको सुन र पैसासहित २ जना पक्राउ

सर्लाही प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको पैसा र सुनसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार सोमबार साँझ जिल्लाको बरहथवा नगरपालिकास्थित हिरापुर ब्यारेज नजिकैबाट स्रोत नखुलेको ३६...

सम्बन्धित सामग्री

स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौँ- पश्चिम नवलपरासीमा स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् । जिल्लाको सरावल गाउँपालिका ७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका २ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् । जिल्ला […]

सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ

१६ भदौ, काठमाडौं । सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं.१७ माडर बस्ने ५२ वर्षीय प्रेमकुमार यादव र वडा नं. ७ हेमनारायण चोक बस्ने ४२ वर्षीय संजयकुमार साह छन् । दबैजनलाई शुक्रबार सिरहा नगरपालिका वडा नं. १७ माडर कालीचोक स्थितबाट नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता […]

स्रोत नखुलेको २० लाख नगदसहित २ जना पक्राउ

काठमाडौँ । पर्साको वीरगन्जबाट हिजो (मंगलबार) राति स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले वीरगन्ज महानगरपालिका ९१६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका २८ संजितकुमार र २८ वर्षीय अनुराज मिश्र छन् । बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई जाँच गर्दा रकम बरामद भएको […]

स्रोत नखुलेको ८ लाख नगदसहित महोत्तरीबाट २ जना पक्राउ

महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो छन् ।आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ

पर्सा, १४ भदौ । स्रोत नखुलेको नगद सहित २ जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका २ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार […]

स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौँ– स्रोत नखुलेको १० लाख नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ […]

स्रोत नखुलेको १ लाख ८३ हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

वीरगञ्ज – स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा गौर नगरपालिका–४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी गरुडा नगरपालिका–१ जयनगर बस्ने ३५ वर्षीय अनिल भन्ने विकास साह छन्। सीमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इशनाथ नगरपालिका– १ बंजरा टोलबाट दुबै जनालाई पक्राउ गरेको […]

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

नवलपरासी, १९ साउन । स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र […]

स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

प्रहरीले सिरहाको गोलबजारबाट स्रोत नखुलेको सुनसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेस क्याम्प गोलबजार र जिल्लाको टोलीले गोलबजार नगरपालिका ४ बाट लक्ष्मीपुर पतारी गाउँपालिका ४ का जीवछकुमार मण्डल र मो साउद्दिन खानलाई दुईसय ग्राम सुनसहित पक्राउ गरेको हो ।प्रहरीलाई देखेर झोला फालेर भागेपछि उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारका प्रमुख इन्सपेक्ट श्यामबाबु यादवले जानकारी दिए । झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिई खोजतलास गर्दा सुन फेला परे

स्रोत नखुलेको २५ लाख रुपैयाँसहित धनुषाबाट २ जना पक्राउ

स्रोत नखुलेको २५ लाख बढी रुपैयाँसहित धनुषाबाट दुई जना पक्राउ परेका छन् । भारतबाट पैसा बोकेर मोटरसाइकलमा सवार भई आउँदै गरेका एक जना भारतीय नागरिकसहित दुई जनालाई नगराइनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ