काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्दैछन । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा अपराह्न ४ बजेबाट सुरु हुनेछ । यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । यो खेलमा पराजित हुने टोलीले फाइनलमा प्रवेशका लागि दोस्रो अवसर प्राप्त गर्नेछ । पराजित हुने टोलीले काठमाडौँ […]
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् । मङ्गलबार पहिलो क्वालिफायरमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा गर्दैछन् । यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ […]