एजेन्सी - कप्तान शुभमन गिलको दोहोरो शतकको सहयोगमा भारतले इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । इङ्ग्ल्याण्डको एजबास्टनमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले गिलको दोहोरो शतकमा ५ सय ८७ रन जोडेको थियो। गिलले २ सय ६९ रनको इनिङ खेलेका थिए। इङ्ग्ल्याण्डमा दोहोरो शतक बनाउने गिल