तनहुँ–२ मा कांग्रेसका भण्डारी विजयी

डुम्रे,मंसिर ७ । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भण्डारीले ३० हजार ६ सय चार मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार […]

सम्बन्धित सामग्री

तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी विजयी

तनहुँको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई फराकिलो अन्तरले पछि पादैैं विजयी भएका हुन्। भण्डारीले ३० हजार...

तनहुँ २ 'ख' मा कांग्रेसका आले निर्वाचित

तनहुँ क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा नेपाली कांग्रेसका जीतप्रकाश आले निर्वाचित भएका छन् ।

तनहुँ–२ मा कांग्रेसका भण्डारी विजयी

तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा...

तनहुँ-२ मा कांग्रेसका भण्डारी विजयी

काठमाडाैँ – तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ […]

तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी विजयी

काठमाडौं, ६ मंसिर । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यमा शंकर भण्डारी निर्वाचित भएका छन् ।

तनहुँ–२ मा शंकर भण्डारीको अग्रता, दोस्रोमा एमाले

काठमाडौं, ५ मंसिर । तनहुँ–२ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । १६३७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार शंकर भण्डारीले ७३६ मत प्राप्त गरी अग्रस्थानमा छन् । गठबन्धनका साझा उम्मेदवार भण्डारीलाई पछ्याउदै नेकपा एमालेका किरण गुरुङले ४१९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८, लौरोले ३८ र घर चुनाव चिन्हले ४ मत […]

तनहुँ २ मा कांग्रेसको अग्रता

पोखरा – तनहुँ २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रारिम्भक मतगणनामा नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता लिएका हुन्। हालसम्म १ हजार ६३७ मत गणना भएको छ। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले ७६३ मत पाएका छन्। नेकपा एमालेका किरण गुरुङले ४२६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत पाएका छन्। हाम्रो नेपाली पार्टीका विष्णु […]

तनहुँ –२ मा रोचक भिडन्त : दुई पूर्ववनमन्त्री भण्डारी र गुरुङबीच प्रतिस्पर्धा

आगामी ४ मंसिरमा हुने निर्वाचनमा तनहुँ २ मा पूर्ववनमन्त्रीहरुबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वाम लोकतान्त्रिक गठबन्धनमा आवद्ध पार्टीहरुको साथमा अघिल्लो पटक हारको बदला लिने दाउमा रहेका कांग्रेसका उम्मेदवार शंकर...

तनहुँ २ मा पूर्व वनमन्त्रीहरुको प्रतिस्पर्धा

२०७४ को निर्वाचनमा तनहुँ-२ बाट पराजित नेपाली कांग्रेसका शंकर भण्डारी यसपटक सत्तारुढ गठबन्धनको बलमा निर्वाचित हुने दाउमा छन् । २०७४ मा प्रदेशसभामा निर्वाचित एमालेका किरण गुरुङ गठबन्धनभित्रको अन्तरविरोधबाट मत तान्दै प्रतिनिधिसभामा निर्वाचित हुने आशमा छन् ।

तनहुँ २ बाट उम्मेदवार बन्न प्रदीप पौडेलले दिए आवेदन

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ बाट चुनाव लड्न आवेदन दिएका हुन्।तनहुँ २ मा केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन्। २०७४ को चुनावमा यहाँबाट कांग्रेसका शंकर भण्डारी उम्मेदवार थिए । भण्डारीले यसपालि तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल केन्द्रीय स