तनहुँ–२ मा शंकर भण्डारीको अग्रता, दोस्रोमा एमाले

काठमाडौं, ५ मंसिर । तनहुँ–२ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । १६३७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार शंकर भण्डारीले ७३६ मत प्राप्त गरी अग्रस्थानमा छन् । गठबन्धनका साझा उम्मेदवार भण्डारीलाई पछ्याउदै नेकपा एमालेका किरण गुरुङले ४१९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८, लौरोले ३८ र घर चुनाव चिन्हले ४ मत […]

सम्बन्धित सामग्री

तनहुँ-२ः पूर्वमन्त्री भण्डारी र एमाले उम्मेदवार सिग्देलबीच प्रतिस्पर्धा

३ मंसिर, दमौली । तनहुँ-२ मा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी र एमाले जिल्ला अध्यक्ष केदार सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ । साविक क्षेत्र नम्बर ३ को भूभाग समेटेर उक्त क्षेत्र बनाइएको छ । यसअघि एमालेका टुकराज सिग्देल र किरण गुरुङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । यस पटक गुरुङ …