शिलापत्र दिनभर : कार्यविभाजनले एमालेमा असन्तुष्टि, उद्याेगीसँग कुलमानकाे चर्काचर्की (भिडियाे)

कार्यविभाजनमा ओली र पाेखरेलले एकलाैटी गरेकाे भन्दै एमालेमा चर्कियाे असन्तुष्टिनेकपा एमालेकाे सचिवालय बैठकले बिहीबार गरेकाे कार्यविभाजनप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पाेखरलले आफूनिकट नेताहरूलाई मात्रै जिम्मेवारी दिएर अरुलाई पाखा लगाएकाे भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्रीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त...

सम्बन्धित सामग्री