प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच सम्झौता

उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी सम्झौता भएको हो। जसमध्ये एक लाख ३६ हजार रूपैँया रकम प्रेस युनियन सुनसरीले व्यहोर्ने र बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्ने गरी सम्झौता भएको उनले बताए ।...

सम्बन्धित सामग्री

प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र

नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दश बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ ।

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

इटहरी । नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा नेपाली कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् । अधिकारीले युनियन सुनसरीको नेतृत्व […] The post सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ। शुक्रबार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो।...

नेपाल प्रेस युनियन सुनसरी : २४ महिना, २४ काम

इटहरी । नेपाल प्रेस युनियन लोकतन्त्र पक्षधर पत्रकारहरुको सङ्गठन हो । यो सङ्गठन संविधानले प्रदत्त गरेको वाक स्वतन्त्रतालाई रक्षा गर्ने र श्रमजीविको हकहितमा आवाज उठाउने उद्देश्यका साथ २०४८ साल जेठ १३ गते स्थापना भएको हो । देशभित्र र बाहिर समेत विस्तारित यो सङ्गठनको सुनसरी शाखा अरुभन्दा विशेष महत्वको पनि छ । यही सुनसरी शाखाको नेतृत्व […] The post नेपाल प्रेस युनियन सुनसरी : २४ महिना, २४ काम appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रेस युनियनद्वारा पाँच लाखको अक्षय कोष स्थापना

नेपाल प्रेस युनियन सुनसरी शाखाले पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो ।अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गरेका छन् । शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारि

एक लाख राशिको पत्रकारिता पुरस्कार स्थापना

नेपाल प्रेस युनियन सुनसरी शाखाले एक लाख लाख राशिको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारसहित दुई वटा पुरस्कारको स्थापना गरेको छ।...

प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि रोहित प्रसाईँले दिए जग्गा

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि कांग्रेस नेता, इटहरी निवासी रोहित प्रसाईँले जग्गा दिएका छन् ।सोमबार (आज) बिहान एक कार्यक्रमकाबीच प्रसाईँले जग्गाको धनीपूर्जा हस्तान्तरण गरेका छन् । प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीलाई उनले जग्गाको धनीपूर्जा हस्तान्तरण गरे । धनीपूर्जा हस्तान्तरणपछि कार्यक्रममा बोल्दै कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईँले भने, ‘प्रेस युनियनका […] The post प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि रोहित प्रसाईँले दिए जग्गा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कामधेनु दुग्ध विकास सहकारीले दुधजन्य सामग्री निःशुल्क प्रदान गर्ने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आइसोलेसनलाई रहेका कोरोना संक्रमितहरुका लागि ३ महिनासम्म दूध तथा दूधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दूधजन्य पदार्थ […]

प्रेस युनियन सुनसरीद्धारा ३ सय २७ सञ्चारकर्मीको ७ लाखको बिमा

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौंसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बिच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मीको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो ।

प्रेस युनियन सुनसरी धरान संयोजकमा नेपाल - Purbeli News

धरान / नेपाल प्रेस युनियन धरान नगरको संयोजकमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् । धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाइ संयोजकमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए । त्यस्तै समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह–सचिवमा संगिता राई, कोषाध्यक्षमा बसन्त राई र सदस्यमा रोहित कुलुङ,...