नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक (भिडियोसहित)

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियन सुनसरीको आधिकारिक युट्युब च्यानलमार्फत उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको हो । प्रेस युनियनको नवौँ महाधिवेशनमा समय अभावका कारण प्रस्तुत गर्न नसकिएपनि आफूहरूले शुक्रबार (आज) युट्युबमार्फत वृत्तचित्र सार्वजनिक गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । ‘म अध्यक्ष […] The post नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक (भिडियोसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रादेशिक भेला सम्पन्न

सर्लाही ।  नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रादेशिक भेला ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै  शनिवार सम्पन्न भएको छ। नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजना तथा नेपाल प्रेस युनियन सर्लाही शाखाको आतिथ्यतामा शुक्रबारदेखि सुरु शनिवार सम्पन्न भएको हो।  मधेस प्रदेश महासचिव अजयकुमार साहद्वारा जारी गरिएको घोषणा पत्रमा नेपाल प्रेस युनियनलाई सबल, सक्षम र […]

नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा अनिल ढकाल – देशसञ्चार

काठमाडौँ – नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा अनिल ढकाल पुनर्निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन चितवनको हालै सम्पन्न अधिवेशनले ढकाललगायत पदाधिकारी

नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनमा माइक खोसाखोस

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा संस्थापन र संस्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद गरेका हुन् ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुस्थित होटेलमा बिहीबार आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबीच लफडा भएको हो । संस्थापन इत्तर पक्षधरका पार्षदहरू धेरै भएको र संस्थापन पक्षधर पार्षदहरूको नाम काटिएको भन्दै संस्थापन पक्षधरले […] The post नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनमा माइक खोसाखोस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताएका हुन्।...

नेपाल प्रेस युनियन सुनसरी : २४ महिना, २४ काम

इटहरी । नेपाल प्रेस युनियन लोकतन्त्र पक्षधर पत्रकारहरुको सङ्गठन हो । यो सङ्गठन संविधानले प्रदत्त गरेको वाक स्वतन्त्रतालाई रक्षा गर्ने र श्रमजीविको हकहितमा आवाज उठाउने उद्देश्यका साथ २०४८ साल जेठ १३ गते स्थापना भएको हो । देशभित्र र बाहिर समेत विस्तारित यो सङ्गठनको सुनसरी शाखा अरुभन्दा विशेष महत्वको पनि छ । यही सुनसरी शाखाको नेतृत्व […] The post नेपाल प्रेस युनियन सुनसरी : २४ महिना, २४ काम appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रेस युनियनको भवन बनाउन प्रसाईंले दिए जग्गा

नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि कांग्रेस नेता, इटहरी निवासी रोहित प्रसाईंले जग्गा दिएका छन्।...

दुर्घटनामा परेका सञ्चारकर्मीलाई बिमाबापतको रकम प्रदान

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बिमाबापतको रकम हस्तान्तरण गरेको छ।...

नेपाल प्रेस युनियन सुनसरीद्वारा दुर्घटना बापतको रकम हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ। इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो।...

नेपाल प्रेस युनियन कास्कीमा सिग्देल निर्वाचित

पोखरा । नेपाल प्रेस युनियन कास्कीको नवाै अधिवेशनबाट नवीन सिग्देल सभापतिमा निर्वाचित भएका छन् । निकटतम् प्रतिष्पर्धी माधव रेग्मीलाई ११ मत...

नेपाल प्रेस युनियन तनहुँको अध्यक्षमा मियाँ

नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनले शेष मोहम्मद हनिफ गोरा मियाँको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको छ।