प्रवेश परीक्षालगत्तै माघ ९ देखि त्रिविका सबै परीक्षा स्थगित

यही माघ ९ गतेदेखि हुने त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित भएको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ७ र ८ गते हुने प्रवेश परीक्षा यथावत राखी माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार शुक्रबार र शनिबार (भोलि र पर्सी) हुने …

सम्बन्धित सामग्री

कोरोना कहर: त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन्। आज बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ। आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो। ‘ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् […]

त्रिविका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालययले वार्षिक  तथा समेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगित गरेको छ । अर्काे सूचना प्रकाशित नभएसम्मका लागि माघ ९ गतेदेखि सम्पूर्णा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । त्रिविले बिहीबार विज्ञप्ति...

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।  परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।  कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो । त्रिविको सूचनामा भनिएको छ, ‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयार

कोभिड प्रोटोकल पालना नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् । मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए÷नभएको अनुगमन गर्न निर्देशन दिएका हुन

कोरोना संक्रमणका कारण त्रिविका परीक्षा स्थगित नहुने

काठमाडौं, २ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने गरेका परीक्षा नरोनिके भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरेको अवस्थामा त्रिविका परिक्षा भने निर्वाध सञ्चालन हुने भएका हुन् । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ […]

सञ्चालन भइरहेको त्रिविका परीक्षा स्थगित नहुने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तालिका सार्वजनिक भएर हाल परीक्षा सञ्चालन भइरहेका कुनै पनि परीक्षा स्थगित नुहने जनाएको छ । आइतबार त्रिविमा बसेको परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको रजिष्टार पेशल दाहालले बताए । परीक्षामा […]

त्रिविका परीक्षा स्थगित हुँदैनन् : परीक्षा नियन्त्रक जोशी

२३ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ । हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने अनलाइनखबरलाई जानकारी दिए । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र […]

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं, बैशाख १४ । कोरोना भाइरसको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन्। त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित गरेको हो। वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले जनाए। यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित […]

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले भोलिदेखि हुने सम्पूर्ण परीक्षा स्थगित गरेको छ। आज बसेको परीक्षा सञ्चालक समितिको बैठकले भोलि १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। आइतबार सीसीएमसीको बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। तर, त्रिविले भने आजका लागि तय भएको सबै परीक्षा भने सञ्चालन गरेको थियो।

मंगलबारदेखि त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलि (मंगलबार) बाट सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सोमबार बसेको त्रिवि बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षा रोक्ने निर्णय गरेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले थाहाखबरलाई जानकारी दिए।‘आज भने परीक्षा सञ्चालन गरिसक्यौँ,’उनले भने,‘भोलिबाट परीक्षा हुँदैन,यहाँबाट सञ्चालित सबै संकायको परीक्षा रोक्ने निर्णय गरेका छौं।’ एकसाता अघिबाट मानविकी,व्यवस्थापन,शिक्षा संकायको वार्षिक परीक्षा सञ्