सप्तरी : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै दल र स्वतन्त्र उम्मेदवार

सप्तरी – सप्तरीमा राजनीतिक दल र स्वतन्त्र उममेदवारले  निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ विपरीत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको छ । आयोगले १७ दिनमात्र चुनाव प्रचारप्रसार गर्ने व्यवस्था गरे पनि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको हाे । उम्मेदवारले आचारसंहिता विपरीत पार्टीको चिह्न अङ्कित टी–शर्ट र टोपी प्रयोग गरेर चुनाव प्रचारप्रसार गरिरहेका छन् । कार्यकर्ता र समर्थक पार्टीको चिह्न अङ्कित टी–सर्ट लगाएर घरद...

सम्बन्धित सामग्री

बाँकेमा ९ जना उम्मेदवारलाई स्पष्टीकरण

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ । आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दा बढी प्रचार कार्यालय सञ्चालन गरेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार  दिवाकर खनाल, बागेश्वर चौलागाईंसहित राप्रपा नेपाल, सद्भावना पार्टी र जसपाका उम्मेदवारलाई स्पष्टीक

आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण

नेपालगञ्ज– बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ । आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार  दिवाकर खनाल, वागेश्वरी चौलागाईंसहित […]

बाँकेमा नौ जनालाई स्पष्टीकरण

बाँके । बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ । आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, बागेश्वर […]

चामल बाँड्ने मन्त्री र नेपाली पार्टीका नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ : निर्वाचन आयोगले चामल बाँड्ने शहरी विकासमन्त्री मेटमणि चौधरी र आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचार प्रसार हाम्रो गरेका नेपाली पार्टीका उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।सहमतिबेगर आफैँ निर्वाचन क्षेत्र पुगी चामल वितरण गर्नु सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश छ? भनेर आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो।निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भए निर्वाचन आयोग ऐन बमोजिम जरिबाना गर्ने चेतावनी दिएको छ। आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चा