बाँकेमा ९ जना उम्मेदवारलाई स्पष्टीकरण

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ । आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दा बढी प्रचार कार्यालय सञ्चालन गरेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार  दिवाकर खनाल, बागेश्वर चौलागाईंसहित राप्रपा नेपाल, सद्भावना पार्टी र जसपाका उम्मेदवारलाई स्पष्टीक

सम्बन्धित सामग्री

बाँकेमा आचारसंहिता उल्लंघन गर्ने नौ जनालाई स्पष्टीकरण

बाँके जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका ९ जना उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै स्पष्टीकरण सोधिएको छ । आचारसंहिता विपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा सदस्यको …

राखेपमा ८ नयाँ बोर्ड सदस्य नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आठ जना नयाँ बोर्ड सदस्य नियुक्त गरिएको छ ।  मोहम्मद फाजिल, लामा पेमा डोल्मा, जनकप्रसाद बर्तौला, दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, विना नवाछे श्रेष्ठ, अञ्जन धमला र श्रीमान थापा मगरलाई नियुक्त गरिएको हो ।  नियुक्त भएका बोर्ड सदस्यहरूले शुक्रवार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।  युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ९ जना बोर्ड सदस्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।

जसपाको ठाकुर-महतो पक्षबाट मन्त्री बनेका ९ जनालाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

न्युज अफ नेपाल , काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ९ जना नेतालाई सात दिने स्पष्टीकरण सोधेका छन्। जसपा कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवका अनुसार उनीहरू पार्टी नीतिविपरीत ओली सरकारमा सहभागी भएकाले आइतबार स्पष्टीकरणको पत्र पठाइएको छ।यादवले मन्त्री भएका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, […]