चामल बाँड्ने मन्त्री र नेपाली पार्टीका नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ : निर्वाचन आयोगले चामल बाँड्ने शहरी विकासमन्त्री मेटमणि चौधरी र आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचार प्रसार हाम्रो गरेका नेपाली पार्टीका उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।सहमतिबेगर आफैँ निर्वाचन क्षेत्र पुगी चामल वितरण गर्नु सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश छ? भनेर आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो।निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भए निर्वाचन आयोग ऐन बमोजिम जरिबाना गर्ने चेतावनी दिएको छ। आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चा

सम्बन्धित सामग्री

भुटानमा ३ नेपाली भाषी बने मन्त्री, ढुंगेललाई परराष्ट्रको जिम्मेवारी

काठमाडौं :  भुटानमा तीन जना नेपाली भाषी मन्त्री बनेका छन्। भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्। तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ। शिक्षामन्त्रीमा डिम्पल थापा र पूर्वधार तथा यातायात मन्त्रीमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।&nbs

नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पछिल्लो समय केही तत्वहरुले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको […]

नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने बताएकी छन् । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले आइतबार राजधानीमा आयोजना गरेको पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने बताइन् । यसका लागि सरकारको नीतिगत सहयोग हुने र निर्माताले पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । डिजिटल […]

नेपाली कांग्रेसद्वारा खानेपानी मन्त्री चौधरीसहित तीन नेता निलम्बित

बारा : खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ।क्षेत्र नं. १ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउदै निलम्बन गरेको हो। समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ।निर्वाचनमा अन्तर्घात गरेको उजुरीकै आधारमा अनुशासन समितिका

खेलकुद मन्त्री महेश्वर गहतराजसहितको नेपाली प्रतिनिधि मण्डल रुस पुग्यो

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुगेका छन् । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारिक भ्रमणमा निस्कीएका मन्त्री अथक दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुगेका हुन् । मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एन.आर.एन. का प्रतिनिधिले स्वागत गरेका छन । रसिया […]

सरकार नेपाली पासपाेर्टकाे सम्मान बढाउन लागिपर्छ : मन्त्री खड्का

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानी (पासपाेर्ट) को सम्मान बढाउन लागिपर्ने बताउनुभएको छ ।  आज बुधवार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताउनुभएको हो । देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उहाँले बताउनु...

नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल

रक्षा मन्त्री डा.मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा.रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे ।“राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धर्मराएन”, मन्त्री रिजालले भने, “नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।” सरकार सेनालाई अझ समयानुकूल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा.रिजालको भनाइ थियो ।नेपाली काँग्रेस

नेपाली सेनाले निर्वाह गरेको भूमिका प्रशंसायोग्य छ : मन्त्री रिजाल

काठमाडौं : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले नेपाली सेनाले विपद व्यवस्थापन र कोभिड–१९ महामारी नियन्त्रण तथा शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको  प्रशंसा गरेका छन्।जंगी अड्डाको आइतबार निरीक्षणका क्रममा मन्त्री रिजालले सेनाले देशभित्र कोडिभ–१९ विरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका हुन्।आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रहने तथा नेपाली सेनाले प्राथमिकतामा र

नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको छ बझिएको । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाएका हुन् । कांग्रेसका एक नेताका अनुार पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने तयारीमा छन् । देउवाले पौडेल […] The post नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्न मन्त्री राईले ल्याइन् यस्ता योजना

विराटनगर : नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने योजना रहेको प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छिन्। गत चैत १३ गते मन्त्रालयको पदभार ग्रहण गरेकी मन्त्री राईले बुधवार पत्रकार सम्मेलन गरी उक्त योजना सुनाएकी हुन्। उनले आफ्ना प्राथमिकताका कार्यक्रमहरुका बारेमा प्रष्ट्याउने क्रममा प्राथमिकताका क्षेत्रहरुमध्ये एक नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ…