प्रचण्ड सुटुक्क चितवनमा !

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सुटुक्क चितवन आएर काठमाण्डौ फर्कनुभएको छ । अघिपछि प्रचण्ड चितवन आउँदा उहाँको सचिवालयले मात्र होइन जिल्ला तहका नेताले भरतपुर विमानस्थलमा फुलमालाले स्वागत गर्दथे ।  प्रचण्ड आज चितवन आएको कुरा न हल्ला गरियो न विमानस्थलमा स्वागत । भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट छोरी रेनु दहालले उम्मेदवारी दर्ता गराएकै भोलिपल्ट आज बिहान प्रचण्ड चितवन आएर केही समय बसेर फर्कनुभएको थियो ।  प्रचण्ड भरतपुरको पछिल्लो अवस्थाका बारेमा चासो राख्दै असन्तुष्ट कांग्रेस ने...

सम्बन्धित सामग्री

चितवनमा आजैबाट मतगणना हुने

चितवनमा आजै देखि मतगणना हुने बताइएको छ । सबै मत पेटी संकलन गरेर सर्वदलीय बैठक सम्पन्न भए लगत्तै मतगणना हुन जिल्ला निर्वाचन कार्यलय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीले बताए । मतदान...

चितवनमा फेरि बर्डफ्लु देखियो

चितवनमा फेरि बर्डफ्लु देखिएको छ । भरतपुर–८ मा रहेको महत्तो पोल्ट्री इन्डस्टिज प्रालिमा बर्डफ्लु देखिएपछि फार्मका कुखुराहरु नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा. प्रभात...

मालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

चितवन– नेकपा (माले) ले पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्नको लागि नेकपा (एमाले) ले तयारी गरिरहेका बेला मालेले पनि बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनमा देशभरबाट ३५० प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य […]

चितवनमा नेपालकै पहिलो औद्योगिक पाठशाला

भरक्तपुर, असोज २१ । चितवनमा औद्योगिक पाठशालाको स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाको विशेष सहयोगमा उद्योग संघ चितवनमा उक्त पाठशालाको निर्माण गरिएको हो । यो अभ्यास नेपालमै पहिलो भएको अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । चितवनमा अहिले साना ठूला १२ सय बढी उद्योग रहेका छन् । औद्योगिक पाठशाला स्थापनाले सिपयुक्त नयाँ उद्योगी उत्पादन गर्ने र […]

चितवनमा ६० प्रतिशत रोपाइँ सकियो

चितवन, असार १६ । चितवनमा ६० प्रतिशत रोपाइँ सकिएको भएको छ । चितवनमा ४४ हजार खेतीयोग्य जमिनमध्ये २७ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । समयमै भएको वर्षाले पूर्वी चितवन र माडीमा छिटो रोपाइँ भएको छ भने पश्चिम […]