लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

२८ पुस, काठमाडौं । प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दवस्रो स्थानमा छ । […]

सम्बन्धित सामग्री