यी हुन् सदनसँग प्रधानमन्त्रीले मागेका ६ ऐन (सूचीसहित)

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका नयाँ नीतिहरू कार्यन्वयनका लागि विभिन्न ६ वटा ऐन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको सजाल–जवाफमा सहभागी हुँदै प्रधानमन्त्रीले विभिन्न ६ वटा ऐन …