काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा कर्णाली विकासबारे ‘कुश्मामा रेल’ शैलीको जवाफ दिएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले अबको १०/१५ दिनभित्रै काठमाडौंबाट गाडी चढेर हुम्लाको सीमकोट पुग्न सकिने दाबी गरेका हुन् । ‘कर्णालीको विकासको […]