नेकपा एमालेका नेता रघुजी पन्तले राजनीतिक दलका घोषणापत्रमा अब धेरै ठूला सपनाहरू देखाउनु भन्दा पनि व्यवहारिक र कार्यान्वयन गर्न सकिने योजनाहरू मात्र समेटिनुपर्ने बताएका छन्।
काठमााडौं ।प्रतिनिधिसभाको निर्वाचन आउन २० दिन पनि मात्रै बाँकी छ देशैभर चारवटै सुरक्षा निकाय परिचालन भैसकेका छन । फरक परिस्थितिमा हुन गैरहेकाले विगतका निर्वाचन भन्दा सुरक्षा चुनौतिपूर्ण पनि देखिएको छ । सबै भन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौंमा पनि सुरक्षाको रणनीति बनाउने र संयुक्त गस्ति चलिरहेको छ । जेन्जि आन्दोलनका क्रममा भदौ २४ गते आगो […]
एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन र शान्ति सम्झौताका लागि जनमत सङ्ग्रहको लागि मतदानको घोषणा गर्ने योजनालाई अस्वीकार गरेका छन् । जेलेन्स्कीले पत्रकारहरूसँग भने, ‘युक्रेनले आफ्नो मुलुकको सुरक्षा सुनिश्चितता र रूससँग युद्धविराम गरेपछि मात्र निर्वाचन गर्नेछ।’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्भावित वार्ताको बारेमा जेलेन्स्कीले भने, ‘युक्रेन अमेरिकी पक्षले सुझाव दिएका स्थान (रूस […]
सागर न्यौपाने, स्याङ्जा ।सिंगो देशसंगै स्याङ्जामा पनि निर्वाचनको माहोल तात्दै गएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नम्बर १ लाई विशेष चासोको रुपमा हेरिएको छ । कुनै समय एउटै सपनाबाट जन्मिएको मुक्तिनाथ विकास बैंकको एउटै नेतृत्व टीममा रहेका मीनप्रसाद गुरुङ र भरत ढकाल यति बेला एक अर्का विरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् […]