कुलिङ पिरियडमा हेरफेर: छानबिन समितिको पहिलो बैठक (तस्बिरहरू)

संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा छानबिन गर्न गठन भएको समितिको पहिलो बैठक बसेको छ।