सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली

देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका चिकित्सकहरू मंगलबार सेतो कोटसहित सडकमा उत्रिएका छन् ।